१० साउन २०८३, आइतबार

यसरी गरिन्छ कुकुरको बन्ध्याकरण (तस्बिर)

यसरी गरिन्छ कुकुरको बन्ध्याकरण (तस्बिर)

बनेपा । विश्व रेबिज दिवसको अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका समाज कल्याण चोकमा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गर्दै प्राविधिक ।
नगरपालिकालाई रेबिजमुक्त नगर बनाउने अभियानअन्तर्गत सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण गरेको नगरपालिकाले जनाएको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्