१० असार २०८३, बुधबार

गण्डकी विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. देवकोटा नियुक्त

असोज १५, २०७७
गण्डकी विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. देवकोटा नियुक्त

गण्डकी विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. नवराज देवकोटा नियुक्त भएका छन् । 

उपकूलपति प्रा.डा. देवकोटालाई बिहीवार विश्वविद्यालयका संरक्षक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ पदबहाली गराउने कार्यक्रम छ ।

सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा प्रा.डा. देवकोटाले नियुक्ति पाएका हुन् । 

उनी रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय कार्यरत छन् । उनको पदावधि ५ वर्षको हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्