२७ जेठ २०८३, बुधबार
लोकान्तर स्टूडियोमा प्रदेश २ का मुख्य न्यायाधिवक्ता झा

प्रदेश सरकारले केन्द्रले भन्दा १० गुणा बढी काम गरेका छन्, मिडिया पूर्वाग्रही भए– दीपेन्द्र झा [अन्तर्वार्ता]

माघ ५, २०७७
प्रदेश सरकारले केन्द्रले भन्दा १० गुणा बढी काम गरेका छन्, मिडिया पूर्वाग्रही भए– दीपेन्द्र झा [अन्तर्वार्ता]

अधिकारकर्मी अधिवक्ता दीपेन्द्र झा प्रदेश २ का मुख्य न्यायाधिवक्ता हुन् ।

प्रदेशमा रहेर काम गरिरहेका झा संघीयताप्रति नेपालका मिडिया पूर्वाग्रही रहेको विश्लेषण गर्छन् । 

केन्द्र सरकारले असहयोग गर्दागर्दै पनि प्रदेशहरूले केन्द्रले भन्दा १० गुणा बढी काम गरेको उनको दाबी छ ।

प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा गर्दैगर्दा जनताले के पाए त ? 

तीन वर्षमा पनि २ नम्बर प्रदेशले नाम र राजधानी टुंगो लगाउन किन सकेन ? मन्त्रीहरूले झण्डा हल्लाउनेबाहेक प्रदेश सरकार बनेपछि जनताको जीवनमा के सुधार भयो ? 

उखु किसानहरू किन माइतीघर मण्डलामा आएर धर्ना बस्नु पर्‍यो ? 

यी लगायत प्रश्नमा मुख्य न्यायाधिवक्ता झाको भनाइ हेर्नुस्, भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्