
काठमाडौं–११ पुस– चर्तित कमेडी शो ‘कपिल शर्मा शो’मा सनी लियोन आफ्ना पती डेनियल वेबरका साथमा पुगेकी छिन् । सनी आफ्नो गीत ‘लैला ओ लैला’को प्रवर्धनका लागि पुगेकी थिइन् । जो शाहरुख खानको चालचित्र ‘रईस’को एक आइटम गीतमा नाचेकी छिन् ।
शोमा कपिल शर्माले सनीका साथा कायौं हासीमजाक गरेका थिए । यस क्रममा कपिलले उनलाई हिन्दीमा केही डाइलग पनि भन्न दगाए ।
सनीले भनिन् डेनियल म तम्रो बच्चाको आमा बन्नेवाला छु’ कपिलले सनीको एक डाइलगमा ‘रमेश मा तिम्रो बच्चाकी आमा बन्नेवाला छु’ भन्ने बोल्न दिए । जसलाई सन्नीले रमेशको सट्टा डेनियल राखीन् ।