२४ असार २०८३, बुधबार

पूर्वाधारमा लगानीका लागि एनआरएनएको कोष

बैशाख १०, २०७८
पूर्वाधारमा लगानीका लागि एनआरएनएको कोष

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले रु १० अर्ब पूँजी भएको एनआरएन डेभलपमेन्ट फन्डले पूर्वाधारको क्षेत्रमा लगानी गरिने बताएका छन् ।

उनले उक्त रकमको प्रतिफल बैंकमा पैसा राखी व्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने स्पष्ट पारे । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले बैंकबाट व्याज खाएर नभई पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको उल्लेख गरे ।

    पूर्वाधार तथा उत्पादनशीललगायतका क्षेत्रमा लगानी गर्ने गरी फन्डको स्थापना भएको जानकारी दिँदै उहाँले त्यसमा गैरआवासीय नेपालीको रु नौ अर्ब ५० करोड र नेपाल सरकारको रु ५० करोड शेयर लगानी हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्