1 shares
मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो। आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा सार्वजनिक गरिएको थिएन । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।