२७ असार २०८३, शनिबार
आव २०७८/०७९ को बजेट

बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ

बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ

सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

अध्यादेश मार्फत सरकारले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको हो । सरकारले बजेटको आकार बढाएर १६ खर्ब ४७ अर्ब ५७ करोड बराबर पुर्याएको

 ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत सार्वजनिक बजेटमा अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ता बढाएर ४ हजार पुर्याएको छ भने कर्मचारीको तलव २ हजारले बृद्धि गरेका छन् ।

सरकारले विबादमा परेको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्