२७ असार २०८३, शनिबार

निषेधाज्ञा एक साताका लागि थप

जेठ १६, २०७८
निषेधाज्ञा एक साताका लागि थप

बझाङमा गत वैशाख  १८ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले यही जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्