२५ असार २०८३, बिहीबार

२६ प्रतिशतले मूल्यवृद्धि

जेठ १६, २०७८
२६ प्रतिशतले मूल्यवृद्धि

कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ । 
हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्