११ साउन २०८३, सोमबार

अध्यादेश जारी

जेठ १९, २०७८
अध्यादेश जारी

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  प्रदेश आर्थिक कार्यविधि (दोस्रो संशोधन) ,२०७८ अध्यादेश आज जारी गरेका छन् । 
नेपालको संविधान धारा २०२ को उपधारा ( १) बमोजिम  प्रदेश मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी विमल पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्