१९ असार २०८३, शुक्रबार

१३ वर्षीय बालकको तौल १४० किलो, चर्चामा आए यी बालक

असार १३, २०७८
१३ वर्षीय बालकको तौल १४० किलो, चर्चामा आए यी बालक

तपाई कति केजी तौलको हुनुहुन्छ ? अनि तपाईंको बच्चाका तौल कति छ ? सोच्नुस् त । 

यहाँ यस्तो घटना उल्लेख गरिएको छ, जुन सुन्दा तपाईं आश्चर्यमा पर्नुहुन्छ । 

एक १३ वर्षको बालकको तौल कति केजीसम्म हुन सक्छ ? हामीले अनुमान लगाउन सक्छौँ । तर यहाँ चर्चा गरिएको बालकको तौल भने १ सय ४० केजी छ । 

भारतको गुजरातमा एक १३ वर्षीय बालक अहिले आफ्नो तौलकै कारण चर्चामा छन् । उनको तौल १ सय ४० केजी पुगिसकेको बताइएको छ ।

ती बालकको नाम सागर हो र उनी अमरेलीमा बस्छन् । 

बच्पनदेखि नै सागरको खानाको ठूलो शोख थियो । 

उनको परिवारले बताएको छ कि उनी जन्मँदा भने निकै दुब्लो थिए तर पछि वजन निकै बढ्दै गयो । 

परिवारले अहिले ती बालकको उपचारका लागि राज्य सरकारलाई अपिल गरेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्