१२ असार २०८३, शुक्रबार

प्रधानाध्यापकको कुर्सीमा बाँदर बसेपछि... (भिडियो)

साउन १५, २०७८
प्रधानाध्यापकको कुर्सीमा बाँदर बसेपछि... (भिडियो)

भारतको मध्य प्रदेशमा रहेको ग्वालियरस्थित एक विद्यालयमा बाँदर प्रधानाध्यापकको कुर्सीमा बसेको भिडियो सार्वजनिक भएको छ । 

सरकारी विद्यालयका प्रधानाध्यापकको नयाँ कुर्सीमा बाँदरले कब्जा गरेको हो । 

भिडियोमा विद्यालयका कर्मचारीहरूले बाँदरलाई भगाउन खोजेको देखिन्छ । तर बाँदर कुर्सीमा बस्न पाउँदा खुशी भएर छोड्न मान्दैन । उसले कुर्सीको प्लास्टिक कभर पनि च्यात्न खोजेको देखिन्छ । 

एकजना कर्मचारी उसनजिक पुगेपछि चाहिँ बाँदर कुर्सीबाट भागेर प्यासेजतिर जान्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्