१३ असार २०८३, शनिबार

जब बीच सडकमै चप्पल फुकालेर यी महिलाले कुटिन् युवक… [भिडियो]

भदौ ७, २०७८
जब बीच सडकमै चप्पल फुकालेर यी महिलाले कुटिन् युवक… [भिडियो]

अहिले सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल भइरहेको छ । 

यो भिडियो भारतको लखनउको हो । 

यस भिडियोमा एक टेम्पो चालक छन् जसले त्यहाँ रहेका ट्राफिक पुलिसलाई २ युवकबारे बताइरहेका छन् । 

त्यहाँ टेम्पोको भाडाको विषयमा विवाद भइरहेको हुन्छ । त्यसै बेला एक महिला त्यहाँ आइपुग्छिन् । 

ती महिलाले विवादका बीच युवकलाई आफ्नो जुत्ता फुकालेर जुत्ताले हिर्काउँछिन् । 

यो भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्