
धेरैजसो मानिस खाना खाएपछि ओछ्यानमा पल्टिन्छन् । यसो गर्दा खाना राम्ररी पच्दैन र अनेकथरी समस्या उब्जिन्छ ।
खासमा हाम्रो पाचन प्रणालीले पेटमा एउटा एसिड वा अम्ल निकाल्छ जसले पाचनलाई दुरुस्त राख्छ । तर यो एसिड आवश्यकताभन्दा बढी बन्दा पेटसम्बन्धी समस्या आइलाग्छ ।
हुन त एसिडिटीका विभिन्न कारण हुन्छन् तर हामी यहाँ केही कारण बताउँछौँ जसलाई चिनेर तपाईं उपचार थाल्न सक्नुहुन्छ ।
एसिडिटीका कारणहरू
एसिडिटीका लक्षण
उपचार