०४ साउन २०८३, सोमबार

गणेश नेपाली आत्मदाह : न्याय माग्दै वीर अस्पताल अगाडि प्रदर्शन​

असार २७, २०८३
काठमाडौं
गणेश नेपाली आत्मदाह : न्याय माग्दै वीर अस्पताल अगाडि प्रदर्शन​

गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथी भाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्। 

शनिबार दिउँसो भएको प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोज्दा केही समय प्रहरीसँग धकेलाधकेल समेत भएको छ ।​

प्रदर्शनपछि उनीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौंमा वार्ताका लागि जाने बताइएको छ । वार्तामा नेपालीका बुवा-आमा लगायतका आफन्त सहभागी हुने बताइएको छ ।​​

तस्वीरहरू :

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्