१३ असार २०८३, शनिबार

कारभित्रै यौनक्रिडामा व्यस्त थिए एक जोडी, हातबाट ब्रेक फुस्किँदा सडकमै पल्टियो कार

असोज ८, २०७८
कारभित्रै यौनक्रिडामा व्यस्त थिए एक जोडी,  हातबाट ब्रेक फुस्किँदा सडकमै पल्टियो कार
तस्वीर सौजन्य : द सन

एक प्रेमीप्रेमीकाले कारमै अन्तरङ्ग समय बिताउँदा निकै अप्ठ्यारोमा फसेका छन् । 

यो घटना इंग्ल्याण्डको डर्बीशायरको हो । 

त्यहाँ एक जोडी कारमै यौनक्रियामा व्यस्त थिए । त्यतिकैमा कार दुर्घटनामा पर्‍यो । 

सुनसान स्थानमा कार रोकेर उनीहरूले कारभित्रै यौनक्रिडा गरिरहेको अवस्थामा कार पल्टिएको सञ्चारमाध्यम ‘द सन’ले उल्लेख गरेको छ । 

त्यसपछि उनीहरू कारबाट बाहिर निस्कन सकेनन् । 

उनीहरूले कारमा ह्याण्डब्रेक लगाएर यौन क्रिया गरिरहेका थिए । त्यसै समयमा उनीहरूले ब्रेकबाट हात हटाए ।

त्यसपछि गाडी सडकतिर अगाडि बढ्यो र कोल्टे पर्‍यो ।

डर्बीशायर पुलिसले त्यो जोडीको उद्दार गरेपछि ट्वीटरमा तस्वीर शेयर गरेको छ । जसमा देखिन्छ कि कार छड्के परेर सडकमा बसेको छ ।

प्रहरीले ट्वीटमा लेखेका छन्,‘डर्बीशायरको अज्ञात स्थानमा एक कारमा एक जोडी फसेका थिए  । उनीहरूले आफ्नो सम्बन्धलाई अझ बढी मजबूत बनाइरहेका थिए । त्यसैक्रममा गाडी ह्याण्डब्रेकबाट हटेको र चिप्लिएर। अगाडि बढेको थियो ।’

सो घटनामा कसैलाई पनि चोट नलागेको समेत प्रहरीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्