१७ असार २०८३, बुधबार

दशैं टीकाको उत्तम साइत कुन देशमा कति बजे ? यस्तो छ पञ्चाङ्ग समितिको निर्णय

दशैं टीकाको उत्तम साइत कुन देशमा कति बजे ? यस्तो छ पञ्चाङ्ग समितिको निर्णय

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको दशैं टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले जिज्ञासा राखेकाले समितिको बिहीवारको बैठकले समय निर्धारण गरेको हो ।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न देशको स्थानीय समय सार्वजनिक गरेका छन् ।

समितिले सार्वजनिक गरेको साइत टीकाको निमित्त सबैभन्दा उपयुक्त समयका रूपमा निर्धारण गरिएको भए पनि विजया दशमीको दिन आफ्नो समयमा टीका लगाउन सकिने जनाइएको छ ।

पढ्नुहोस् साइत सम्बन्धी विस्तृत विवरण –

salt training

कमेन्ट गर्नुहोस्