१३ असार २०८३, शनिबार

यी व्यक्तिले पत्नीका लागि बनाए घुम्ने घर (भिडियो)

असोज २६, २०७८
यी व्यक्तिले पत्नीका लागि बनाए घुम्ने घर (भिडियो)

युरोपेली मुलुक बोस्निया–हर्जगोभिनामा रहेको स्रबाक भन्ने ठाउँमा घुम्ने घर बनाइएको छ ।

भोजिन कुसिच नामक व्यक्तिकी पत्नीले घरको झ्यालबाट हेर्ने दृश्यका बारेमा निर्णय लिन नसकेपछि कुसिचले घुम्ने घर बनाए । 

उक्त घर सुस्त गतिमा फनफनी घुम्छ । घरका चारै दिशाको दृश्य मज्जाले देखिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्