![सेनाको विभिन्न निकायमा पदपूर्तिका लागि दरखास्त आह्वान [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Army_Banner_lba0fT2t8H_9ycrGgiOr0.png)
नेपाली सेनाले विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित ती निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
सूचना विस्तृतमा हेर्नुहोस्ः
