×
Bajaj Top
Khukuri
FONEPAY

ग्वाटेमालाबाट विमानको पांग्रामा बसेर अमेरिका आइपुगे यी व्यक्ति (भिडियो)

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

ग्वाटेमालाबाट अमेरिकाको मायामी आइपुगेको अमेरिकी एयरलाइन्सको एक विमानको चक्कामा एकजना मानिस फेला परेका छन् । 

Sanima Bank
morang Auto yamaha

शनिवार ती व्यक्तिलाई विमानको ल्यान्डिङ गीयरमा फेला पारिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

विमान अवतरण गरेपछि कर्मचारीहरूले ती व्यक्तिलाई चक्काबाट निकालेका थिए । कुल साढे दुई घन्टाको उडानमा ती व्यक्ति जीवितै रही अमेरिका आइपुगेका हुन् । 

अमेरिकन एयरलाइन्सको उडान ११८२ मा लुकीछिपी ती व्यक्ति आइपुगेका थिए । उनलाई चक्काबाट निकालेर नजिकैको अस्पताल लगिएको थियो । ती व्यक्ति अत्यन्तै तर्सिएका थिए । बाँचेर त्यहाँसम्म पुग्नु नै आश्चर्यको कुरा हो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यस किसिमको जोखिम मोलेर अन्य देश जाने क्रममा मृत्यु भएका मानिसको संख्या ८० भन्दा बढी पुगिसकेको छ । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

फ्रान्समा एक युवक अस्पतालबाट भागे । त्यसपछि उनले एक महिलाई कुटपिट गरे ।  महिलालाई कुटपिट गरिरहेकै अवस्थामा ती युवकलाई भीडले समायो र प्रहरीलाई बुझायो । प्रहरीले अनुसन्धानकै क्रममा पत्ता लगायो की युवक ...

माघ ९, २०७८

तमिलनाडुमा एक दुल्हाले विवाह समारोहमा नाच भइरहँदा आफ्नी दुलहीलाई थप्पड मारे ।  यसले बेहुली निकै दुःखी बनिन् र विवाह नै तोडिदिइन् ।  बेहुला र बेहुली नाचिरहेको समयमा बेहुलाको एक भाइ त्यहाँ ...

माघ ७, २०७८

अमेरिकाको मायामीबाट लन्डन गइरहेको एक विमान डेढ घन्टा उडेर फर्किएको छ ।  विमानमा अनिवार्य मास्क लगाउनुपर्ने सरकारी आदेश उल्लंघन गर्ने एक यात्रीका कारण विमान फर्केको हो । उडान रद्द गरेर एयरलाइन्स कम्पनीले...

माघ ७, २०७८

प्रशान्त महासागरमा रहेको मुलुक टोंगामा समुद्रमुनि ज्वालामुखी विस्फोट भएपछि सुनामी आएको छ ।  त्यसले गर्दा आएको लहरमा परेका एक अपांग व्यक्तिले २७ घन्टा पौडेर ज्यान जोगाएका छन् । राम्ररी हिँडडुल गर्न नसक्ने ...

माघ ८, २०७८

जेलमा रहेका व्यक्तिले बच्चा जन्माएको कुरा पत्यार लाग्दैन । तर इजरायलीको जेलमा १५ वर्ष रहेका एक आतंककारीले आफूले ४ बच्चा जन्माएको दाबी गरेका छन् । डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार प्यालेस्टाइनी आतंककारी रफत&...

माघ १०, २०७८

भारतको बेंगलुरुमा ३५ लाख भारु ऋण तिर्नका लागि एक व्यक्तिले बैंक लुटेको भिडियो सार्वजनिक भएको छ ।  उनले कर्मचारीहरूलाई चक्कु देखाएर ८५.३८ लाख भारु लुटेका थिए तर पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...