१० असार २०८३, बुधबार

धोका खाएका प्रेमीले विवाह मण्डपमै गएर जबर्जस्ती लगाइदिए सिन्दूर (भिडियो)

मंसिर २२, २०७८
धोका खाएका प्रेमीले विवाह मण्डपमै गएर जबर्जस्ती लगाइदिए सिन्दूर (भिडियो)

भारतमा प्रेमिकाबाट धोका पाएका एक प्रेमीले अनौठो हर्कत गरेका छन् । 

प्रेमिकाको विवाह भइरहेको मण्डपमा पुगेर उनले जबर्जस्ती सिन्दूर लगाइदिएका छन् । यज्ञमा दुलाहा र दुलही उभिरहेको बेलामा हुलहुज्जत गर्दै अनुहार छोपेका ती प्रेमीले दुलहीको निधारमा सिन्दूर हालेका थिए ।

त्यसपछि उनलाई विवाहमा सहभागी मानिसहरूले समातेर बेस्सरी कुटेका थिए । 

हिन्दुस्तान टाइम्सले आफ्नो ट्विटर अकाउन्टमा यसको भिडियो अप्लोड गरेको छ ।

घटना एक साताअघि भएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्