×

NMB BANK
NIC ASIA

दास हत्या प्रकरणको अडियो- घाँटी छिनाएर नाकामा आएँ, भारत जाँदैछु [अडियोसहित]

पुस ४, २०७८

NTC
Premier Steels

कैलाली जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्यापछि फोनमा भएको कुराकानीको अडियो ‘लिक’ भएको छ । 

Muktinath Bank

अडियोमा ‘मनोज’ नाम गरेका व्यक्तिले अरुणको हत्या गरेर भारततर्फ जान लागेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी स्रोतले लोकान्तरलाई उपलब्ध गराएको अडियोमा मनोज नाम गरेका व्यक्तिले आफूले दासको हत्या गरेर रुपैडिहा नाका हुँदै भारततर्फ भाग्न लागेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

‘दाइ मनोज बोल्न लाछु,’ फोन कुराकानीमा भनेका छन्, ‘घाँटी छिनाले दाइ हामी ब्याङ्लोर हिँडिसक्यौं अहिले रुपैडिया नाका छु ।’

Vianet communication

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीका अनुसार अडियो कुराकानी भएका युवाहरूको पहिचान भएको र उनीहरूलाई पक्राउ गर्ने तयारी भइरहेको बताए । 

‘हामीले त्यो दिन मनोज भन्ने व्यक्तिसँग भएका केटाहरूको पहिचान गरिसकेका छौं । पक्राउ गर्ने तयारीमा छौं,’ डीएसपी जोशीले लोकान्तरसँग भने, ‘उनीहरूलाई पक्राउ गरेपछि अन्य थप कुरा खुल्छ ।’

उनका अनुसार त्यो क्षेत्रमा लागुऔषधको कारोवार हुने भएकाले त्यही कारणले हत्या भएको हुन सक्ने बताए । 

जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनको करीब १ किलोमिटरभित्र दासको शव रुखमा बाँधेको र घाँटी छिनालेको अवस्थामा फेला परेको थियो । 

परिवारका अनुसार उनी पुस २ गते साँझ घरबाट निस्किएका थिए । राति अवेलासम्म घर नर्फिएका उनको शव स्थानीयले घाँस काट्न जाँदा देखेर प्रहरीलाई खबर गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x