
रुसको साइबेरियामा रहेको ओइम्याकोन गाउँलाई पृथ्वीकै सबैभन्दा चिसो बस्ती मानिन्छ ।
त्यहाँको तापक्रम माइनसभन्दा निकै तल भए पनि आगो बल्ने अनौठो घटना देख्ने गरिएको छ ।
त्यस्तो चिसो ठाउँमा हिउँ र बरफमुनि डढेलो लागेको देख्दा आश्चर्य मानिएको छ । प्रकृतिको यो अनौठो रूप विरलै मात्र देख्न पाइन्छ ।
Oymyakon, a village in Siberia, is believed to be the coldest settlement on the planet. Despite the temperature being far below freezing, the village has been troubled by the bizarre natural phenomenon of wildfires that burn beneath the snow and ice. pic.twitter.com/aBFoJT5xe6
— RT (@RT_com) December 19, 2021