०८ असार २०८३, सोमबार

घना जंगलमा २ दिनसम्म एक्लै रहे नवजात शिशु, यसरी भयो उद्दार

पुस ८, २०७८
घना जंगलमा २ दिनसम्म एक्लै रहे नवजात शिशु, यसरी भयो उद्दार

थाइल्याण्डको जंगलमा स्थानीय मानिसको एक नवजात शिशु भेटिए । 

नवजात शिशु सो जंगलमा ४८ घन्टासम्म एक्लै रहेको खुलासा भएको छ । 

डेली मेलको एक रिपोर्ट अनुसार थाइल्याण्डकोे क्राबी प्रान्तमा स्थानीय मानिस काले गएका थिए । 

त्यहाँ उनले सो नवजात शिशुलाई देखे । शिशु बिना कपडा बीच भयानक जंगलमा थिए । 

त्यसपछि उनले प्रहरीलाई खबर गरेर शिशुको उद्दार भएको छ । 

अहिले शिशुलाई चिकित्सकको निगरानीमा राखिएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्