२४ असार २०८३, बुधबार

चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३०% छुट

चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३०% छुट

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।  

सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

क्यासब्याकको अवधि १२/२९/२०२१ देखि ०१/०१/२०२२ सम्म रहेको छ ।

 सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्