०५ साउन २०८३, मंगलबार

आमिर खानकी छोरी आइराले अण्डरवेयर मात्रै लगाएको प्रेमीको तस्वीर पोस्ट् गरेपछि...

पुस २०, २०७८
आमिर खानकी छोरी आइराले अण्डरवेयर मात्रै लगाएको प्रेमीको तस्वीर पोस्ट् गरेपछि...

बलिउड अभिनेता आमिर खानजस्तै उनकी छोरी आइरा पनि प्रायः चर्चामा आइरहन्छिन् । यद्यपि उनले बलिउडमा डेब्यू भने गरेकी छैनन् । तर, उनको फ्यान फलोइङ भने कुनै सेलिब्रेटीभन्दा कम छैन । 

केही यता आइरा आफ्नो लभलाइफलाई लिएर चर्चामा छिन् । उनले प्रेमी नुपुर शिखरेसँग रोमान्टिक तस्वीरहरू शेयर गर्ने गरेकी छन् । 

यसैबीच उनले प्रेमी नुपुरको तस्वीर इन्स्टा स्टोरीमा राखेकी थिइन्, जसलाई देखेर सामाजिक सञ्जाल प्रयोगकर्ता हैरान भएका छन् । 

उनले नुपुरको फिजिकल ट्रान्समेशन देखाएकी छन् । उनले दुई वटा फोटोलाई कोलाज गरेर स्टोरीमा राखेकी छन् । अहिले त्यो तस्वीर भाइरल भइरहेको छ । 

स्मरण रहोस् नुपुर फिटनेस कोच हुन् । उनी आमिरको पनि फिटनेस कोच बसिसकेका छन् ।- जागरणबाट

salt training

कमेन्ट गर्नुहोस्