२८ असार २०८३, आइतबार

आँखालाई हेरेरै गर्न सकिन्छ मृत्युको भविष्यवाणी !

माघ ६, २०७८
आँखालाई हेरेरै गर्न सकिन्छ मृत्युको भविष्यवाणी !

आँखालाई हेरेर मृत्युको भविष्यवाणी गर्न सकिन्छ ? 

प्रश्न सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

तर अब यो सम्भव भएको वैज्ञानिकहरूको अनुसन्धानले पत्ता लगाएको छ । 

आँखा स्क्यान गरेर आफ्नै मृत्युबारे भविष्यवाणी गर्न सकिने शोधकर्ताहरूले बताएका छन् । 

डब्ल्यूआईओएनको एक रिर्पोट अनुसार, अस्ट्रेलियाली शोधकर्ताले एक नयाँ आर्टिफिशियल इन्टेलिजेन्स (एआई) कार्यक्रम तयार रेका छन् । जसको सहयोगले कुनै पनि व्यक्तिको अन्तिमसम्मको भविष्यवाणी गर्न सकिनेछ । 

यो अध्ययन रेटिनाको अध्ययनमा आधारित छ । 

ब्रिटिश जर्नल ओप्थ्ल्मोलोजीमा बुधवार प्रकाशित निष्कर्ष रेटिनाको अध्ययनमा आधारित छ । 

यसमा वैज्ञानिकहरूले दावी गरेका छन् की, रेटिनाको अध्ययन एक विन्डोको काम गर्नेछ जसमा कसैको स्वास्थ्य अवस्थाको बारेमा गहिराइमै पुगेर जान्न सकिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्