२४ असार २०८३, बुधबार

डिशहोम फाइबरनेटबाट 'डिलर दाइ' सम्मानित

डिशहोम फाइबरनेटबाट 'डिलर दाइ' सम्मानित

डिश होमले आफ्ना 'डिलर दाइ'हरूलाई  क्षेत्रीय कार्यालयमा सम्मानसहित पुरस्कार वितरण गरेको छ ।

गण्डकीमा डिशहोम, डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्‍याएको भन्दै पोखराका दीप इलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायेर्स , स्याङ्जा जिल्लाका रन्जना फेन्सी, लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट इलेक्ट्रोनिक्स, जनसेवा इलेक्ट्रोनिक्सलाई  उपहार स्वरूप एक एक थान ल्यापटप प्रदान गरेको कम्पनीले जनाएको छ ।

डिशहोमले आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेज ल्याएको पनि जनाएको छ । डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधा देखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्