०६ असार २०८३, शनिबार

रावण पार्कमा रावणकै मूर्ति

माघ १७, २०७८
रावण पार्कमा रावणकै मूर्ति

म्याग्दीको बेनी नगरपालिका-५, पछैमा निर्माण हुन लागेको रावण पार्कमा राखिने रावणको मूर्ति बनाउँदै कालिगड । बेनी नगरपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा पछैमा रावण पार्क निर्माण शुरू भएको छ । तस्वीरः सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्