१४ असार २०८३, आइतबार

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त

नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयको स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्