०९ असार २०८३, मंगलबार

मर्नुअघि पत्नीले राखेको अन्तिम इच्छा सुनेर पतिको होस उड्यो, के थियो इच्छा ?

माघ २०, २०७८
मर्नुअघि पत्नीले राखेको अन्तिम इच्छा सुनेर पतिको होस उड्यो, के थियो इच्छा ?

 मर्ने समयमा अन्तिम इच्छा सोधियो भने के जवाफ आउला ? 

एक महिलाले सुनाएको आफ्नो अन्तिम इच्छा सुनेर तपाईं छक्क पर्नुहुन्छ ।

ती महिला गंभीर बिरामी थिइन् । चिकित्सकले उनलाई ९ महिनाभन्दा बढी नबाँच्ने बताएका थिए । 

‘इन्डिपेन्डेन्ट’ को एक रिपोर्ट अनुसार ती महिलालाई उनको पतिले अन्तिम इच्छा सोधे । 

महिलाले आफ्नो अन्तिम इच्छा पूर्व प्रेमीको साथ यौनसम्पर्क राख्न चाहेको बताइन् । 

पत्नीको यस्तो कुरा सुनेपछि पतिको होश उड्यो । 

पत्नीको कुरा सुनेपछि अक्क न बक्क भएका पतिले सामाजिक सञ्जालमा स्टाटस नै राखे । 

पत्नीले पूर्वप्रेमीसँग यौनसम्पर्क राख्ने अन्तिम इच्छा दिइन्, अब म के गरौँ सम्झनै सकेको छैन, उनले लेखेका छन् ।

अहिले सामाजिक सञ्जालमा समेत उनको यो कुरा भाइरल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्