![सिभिल इन्जिनियरिङ समूह अन्तर्गत ११ जनालाई उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Nijamati_Karmachari_cQ1JyGSH9q.png)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह अन्तर्गत विभिन्न उपसमूहका रा.प. द्वितीय श्रेणी [उपसचिव] पदमा विभिन्न शाखा अधिकृतलाई बढुवा सिफारिस गरेको छ ।
मन्त्रालयले आइतवार सार्वजनिक गरेको सूचनाअनुसार, विभिन्न उपसमूहका ११ उपसचिवहरूलाई बढुवा सिफारिस गरेको हो ।
यस्तो छ सूचना
