०७ असार २०८३, आइतबार

मनै लोभ्याउने बराह

फागुन २, २०७८
मनै लोभ्याउने बराह

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल । ताल समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । तालको संरक्षण र प्रवर्द्धनमा अहिले तमानखोला गाउँपालिकाले चासो देखाएको छ । तस्वीर: खेमराज गौतम, रासस

कमेन्ट गर्नुहोस्