०२ असार २०८३, मंगलबार

मुक्तिनाथमा दर्शनाथीको भीड

फागुन ३०, २०७८
मुक्तिनाथमा दर्शनाथीको भीड

हिन्दू र बौद्ध धर्मावलम्बीको धार्मिकस्थल मुस्ताङको मुक्तिनाथमा कोरोना सङ्क्रमण घटेपछि दर्शनका लागि पुगेका आन्तरिक पर्यटक । फागुन पहिलो सातायता मुक्तिनाथमा दर्शनार्थी र पर्यटक पुग्ने क्रम बढेको छ । तस्वीरः ध्रुवसागर शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्