२७ असार २०८३, शनिबार

भारत : रक्सी पसलमा नेत्रीले फ्याँकिन् इँटा (भिडियो)

फागुन ३०, २०७८
भारत : रक्सी पसलमा नेत्रीले फ्याँकिन् इँटा (भिडियो)

भारतको मध्य प्रदेशमा भारतीय जनता पार्टीकी नेत्री उमा भारतीले अनौठो काम गरेकी छन् । 

आइतवार भोपालमा उनी एक रक्सी पसलमा समर्थकहरूका साथ पसेकी थिइन् । 

त्यहाँ उनले इँटा बोकेर लगेकी थिइन् । रक्सीका शीशीहरूलाई ताकेर उनले इँटा प्रहार गरिन् । 

केही महिनाअघि उनले मध्य प्रदेशमा रक्सीमाथि प्रतिबन्ध लगाउन माग गरेकी थिइन् । 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला :

https://video.twimg.com/amplify_video/1503186277256273920/vid/1280x720/jQ0nW49FKbLl-hX9.mp4?tag=14

salt training

कमेन्ट गर्नुहोस्