१६ असार २०८३, मंगलबार
फागु पूर्णिमा

कोरोना महामारी कम भएपछि काठमाडौंमा होलीले ल्याएको रौनक [फोटोफिचर]

चैत ३, २०७८
कोरोना महामारी कम भएपछि काठमाडौंमा होलीले ल्याएको रौनक [फोटोफिचर]

आज फागुन पूर्णिमा अर्थात होली । 

मुलुकका हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली मनाइँदैछ । 

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा गत वर्ष उल्लासमय तरिकाले मनाउन पाइएको थियो । कोरोना महामारीका कारण स्वास्थ्य प्रोटोकल प्रयोग गरी कमैमात्र जमघट गरी गत वर्ष होली खेलिएको थियो । 

तर यस वर्ष भने होलीको रौनक विशेष बनेको छ ।

काठमाडौं उपत्यकाका वसन्तपुर, कलंकी, भक्तपुर, बानेश्वर लगायतका क्षेत्रमा बिहानैदेखि होली खेल्नेहरू जमघट भइरहेका छन् । 

उपत्यकामा होली खेल्नेहरूको भीड बाक्लिँदै गएको छ ।

होलीकै अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्