१६ असार २०८३, मंगलबार

पार्कमा खेलिरहेको बच्चालाई बाजले लिएर उडेपछि... [भिडियो]

चैत ३, २०७८
पार्कमा खेलिरहेको बच्चालाई बाजले लिएर उडेपछि... [भिडियो]

भनिन्छ, बाजले ५ सय फीट माथिबाटै पनि जमिनमा रहेको आफ्नो शिकार देख्छ । 

उसको पँखेटाा यति शक्तिशाली हुन्छ की उसले ६ किलोसम्म तौल उठाएर उडान भर्न सक्छ । 

यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जुन भिडियो हेर्दा जोकोहीलाई असामान्य लाग्न सक्छ । 

सामाजिक सञ्जजालमा सार्वजनिक सो भिडियोमा बाज उड्दै उड्दै आएर एक बच्चालाई लिएर पुनः उड्छ । 

पछि उसले माथिबाट बच्चा जमिनमा झारिदिन्छ र भाग्छ । भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

भिडियो 

salt training

कमेन्ट गर्नुहोस्