३२ असार २०८३, बिहीबार

मानसिक र शारीरिक रूपमा कसरी फिट रहने ? यस्तो छ शिल्पा शेट्टीको टिप्स

चैत ४, २०७८
मानसिक र शारीरिक रूपमा कसरी फिट रहने ? यस्तो छ शिल्पा शेट्टीको टिप्स

बलिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छिन् । 

यसका साथै उनी आफ्नो फिटनेशमा निकै ध्यान दिने अभिनेत्री पनि हुन् । 

उनले योग र फिटनेशबारे पुस्तक नै लेखेकी छन् ।

उनी सामाजिक सञ्जालमा पनि विभिन्न किसिमका वर्कआउट भिडियोहरू सार्वजनिक गरिरहेकी हुन्छिन् । 

हालै शिल्पाले एक प्राणायाम भिडियो सार्वजनिक गरेकी छन् । 

उनले मुस्किल अवस्थामा रहेका मानिसहरूको सहजताका लागि यो भिडियो सार्वजनिक गरेको बताएकी छिन् । 

नियमित प्राणायाम गर्दा मानसिक र शारीरिक रूपमा समेत फिट रहन सकिने उनको भनाइ छ । 

शिल्पाले प्राणायाम गर्ने तरिका पनि निकै सरल तरिकाले देखाएकी छन् । 

भिडियो

salt training

कमेन्ट गर्नुहोस्