×

NMB BANK
NIC ASIA

अण्डालाई यी ३ चीजमा मिसाएर खानुस्, मोटोपन घटाउनुस्

असार ५, २०७९

NTC
Premier Steels

अण्डालाई विभिन्न चीजमा मिसाएर खाने हो भने मोटोपन घटाउन सहज हुने विभिन्न अध्ययनहरूले देखाएको छ ।

Muktinath Bank

अण्डामा मिनरल्स, भिटामिन्स, प्रोटिन जस्ता शरीरलाई आवश्यक तत्वहरू प्रचुर मात्रामा हुन्छ । जसले शरीरलाई स्वस्थ, स्फूर्थ राख्नुका साथै मोटोपन घटाउनका लागि समेत अचुक औषधि बन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी ३ चीजमा मिलाएर खानुस् अण्डा


Advertisment
Nabil box
Kumari

१. अण्डा र पालक

Vianet communication

अण्डासँग पालकको सेवन गर्नु मोटोपन घटाउनेको उच्चतम सुत्र हो । एक कप पालका करिब ७ क्यालोरिज् र धेरै न्यूट्रिएन्ट्स पाइन्छ । यसमा आइरन समेत प्रचुर मात्रामा पाइन्ट जसले हाम्रो मेटाबोलिजमलाई बूस्ट गर्छ । यसले लामो समयसम्म भोक पनि लाग्दैन । 

२. अण्डा र नरिवलको तेल

बजारमा पाइने विभिन्न प्रकारका तेलमा अमलेट बनाएर खाँदा हाम्रो शरीरमा धेरै क्यालोरी हुन्छ । जबकी नरिवलको तेलले मेटाबोलिजमे करिब ५ प्रतिशत बढाएर वजन घटाउनमा मद्धत गर्छ । ३० जना मानिसमा गरिएको अनुसन्धानले एक महिनामा हरेक दिन साँझ २ चम्चा नरिवलको तेल सेवन गर्दा कम्मरको साइज १.१ इन्च कम भएको निष्कर्ष निकालेको थियो । त्यसकारण वजन घटाउनका निम्ति नरिवलको तेलमा अमलेट बनाएर खानु राम्रो हुने चिकित्सकहरू बताउँछन् ।

३. अण्डा र ओटमिल

ओटमिलको साथमा अण्डा मिलाएर खाने हो भने पेटको बोसो घट्ने चिकित्सकहरू बताउँछन् । 

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x