२४ असार २०८३, बुधबार

शिवम् सिमेन्टका अध्यक्ष गोयल व्यवस्थापन संघको कार्यकारी बोर्ड सदस्यमा निर्वाचित

शिवम् सिमेन्टका अध्यक्ष गोयल व्यवस्थापन संघको कार्यकारी बोर्ड सदस्यमा निर्वाचित

शिवम् सिमेन्टका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न संघको निर्वाचनबाट अध्यक्ष गोयर संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै कार्यकारी बोर्ड सदस्य निर्वाचित भएका हुन् ।

सो पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो । 

यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्