०७ साउन २०८३, बिहीबार

जसपाबाट लालकिशोर साह जनकपुरधामको मेयर उम्मेदवार बन्ने

बैशाख ११, २०७९
जसपाबाट लालकिशोर साह जनकपुरधामको मेयर उम्मेदवार बन्ने

जनता समाजवादी पार्टी (जसपा)नेपालको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लालकिशोर साह उम्मेदवार बन्ने भएका छन् । 

जसपाले उनलाई पुनः मेयरका लागि टिकट दिएको हो । उनी निवर्तमान मेयर पनि हुन् । 

कमेन्ट गर्नुहोस्