![प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/loksewa_rscHDdF2qM.jpg)
प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले विभिन्न तहमा १२ जना कर्मचारी माग गरेको छ ।
बुधवार सार्वजनिक सूचना जारी गर्दै आयोगले नेपाल शिक्षा सेवा अन्तर्गत पाँचौँ तह प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
