१२ साउन २०८३, मंगलबार

शेयर बजारमा सामान्य वृद्धि

बैशाख १४, २०७९
शेयर बजारमा सामान्य वृद्धि

शेयर बजारमा बुधवार सामान्य वृद्धि भएको छ ।

यस दिन नेप्से परिसूचक ५.१७ अंकले बढ्दै २३७६.१७ विन्दुमा पुगेको छ ।

यस दिन सेन्सेटिभ परिसूचक १.६१ अंकले बढ्दै ४५४.५६ विन्दुमा पुगेको छ । 

२ सय २८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर १ अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्