×

NMB BANK
NIC ASIA

हिट गीत ‘रम रम मरौटी’का मोडल ओबी भन्छन्, – ‘गीतले जति खुशी दियो त्यो भन्दा धेरै पीडा दिएको छ’

बैशाख २०, २०७९

NTC
Premier Steels

गतवर्षको हिट गीत हो, ‘रम रम मरौटी’ । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत तथा खेम र अस्मिता अधिकारीको स्वर रहेको गीतलाई स्रोता दर्शकले निकै रुचाए ।

Muktinath Bank

अभिनेत्री पूजा शर्मा र मोडल ओबी रायमाझीको नृत्य रहेको गीतको भिडियोले युट्युबमा छोटो समयमै करोड भ्युज पायो । अहिले यो गीतको भिडियोले युट्युबमा २ करोड ७५ लाख बढी भ्युज पाइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा गीत हिट हुँदा सर्जक, गायक–गायिका, मोडलदेखि सम्पूर्ण टिमलाई खुशी मिल्ने गर्दछ । त्यो स्वभाविक पनि हो । तर यो गीतको सन्दर्भमा भने उल्टो भएको छ । ‘रम रम मरौटी’सँग जोडिएका केही प्रमुख पात्रलाई गीतले खुशीभन्दा पीडा धेरै दिएको छ । गीतका मोडल ओबी रायमाझीले सोही कुरा बताएका छन् । उनी भन्छन्, ‘रम रम मरौटीले जति खुशी दियो नि, त्यो भन्दा धेरै पीडा दिएको छ मलाई ।’ 


Advertisment
Nabil box
Kumari

अहिले गीतका मोडल ओबीको सर्जक नेत्र अर्याल, गायक खेम सेञ्चुरी, लगानीकर्ता प्रिन्सेस खरेलसँग बोलचाल समेत बन्द भएको रहेछ । कुनै समय खेम र ओबी निकै घनिष्ट मानिन्थे । 

Vianet communication

‘जब रम रम मरौटी हिट भयो अनि टिमसंग सम्बन्ध राम्रो भएन’ ओबीले भनेका छन् –‘किन कि हिजो जे जसरी काम गर्ने सल्लाह भयो सबै चेन्ज हुनु भो ।’ ओबीले आफ्नो युट्युब च्यानलमा राखिएको उक्त गीत हिट भएपछि आर्थिक कारण टिमसँग सम्बन्ध राम्रो नभएको बताएका हुन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x