२० असार २०८३, शनिबार

शिक्षण संस्था पनि हप्तामा २ दिन बिदा हुने, अन्य बिदामा भने कटौती

बैशाख २८, २०७९
शिक्षण संस्था पनि हप्तामा २ दिन बिदा हुने, अन्य बिदामा भने कटौती

जेठबाट शिक्षण संस्था पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । 

सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । 

विद्यालय समय बिहान १० देखि ४ बजेसम्म नै समय तोकिएको छ । तर, हिउँदे, बर्खे र स्थानीय बिदामा भने कटौती गरिएको छ । यस्तो बिदा अधिकतम ३० दिनसम्म हुने शिक्षा मन्त्रालयले जनाएको छ । 

विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्