०९ साउन २०८३, शनिबार

हुम्लाको झडपमा घाइते भएका निर्वाचन अधिकृतलाई हेलिकप्टरबाट उद्धार

बैशाख ३०, २०७९
हुम्लाको झडपमा घाइते भएका निर्वाचन अधिकृतलाई हेलिकप्टरबाट उद्धार
फाइल तस्वीर।

हुम्लाको चंखेली गाउँपालिका–२, महादेव मावि मतदान केन्द्रमा झडप हुँदा घाइते भएका निर्वाचन अधिकृतलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । 

कर्णाली प्रदेशका प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार घाइते भएका निर्वाचन अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी कावा रोकायलाई हेलिकप्टरबाट उद्धार गरिएको हो । 

मतदानस्थलमा झडप भएपछि ८ राउण्ड हवाई फायर गरिएको थियो । अहिलेसम्म मतदान शुरू भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्