१८ असार २०८३, बिहीबार

दशरथचन्द नगरपालिकामा एमालेको अग्रता

बैशाख ३१, २०७९
दशरथचन्द नगरपालिकामा एमालेको अग्रता

बैतडीको दशरथचन्द नगरपालिकामा प्रारम्भिक मतगणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ ।

१ नम्बर वडाको ४०० मत गणना हुँदा मेयर पदमा नेकपा एमालेले १८४ र नेपाली कांग्रेसले १८३ मत पाएको छ ।

उपमेयरमा एमालेले १८१, कांग्रेसले १८६, समाजवादीले ११ र राप्रपाले ४ मत पाएको छ ।

११ नम्बर वडाको २०० मत गणना हुँदा मेयरमा एमालेले १०९ र कांग्रेसले ७० मत पाएको छ ।

उपमेयरमा एमालेले ८५, कांग्रेसले ८४ मत पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्