०७ साउन २०८३, बिहीबार

ललितपुरको महांकाल गाउँपालिकामा काँग्रेसको सुरुवाती अग्रता

बैशाख ३१, २०७९
ललितपुरको महांकाल गाउँपालिकामा काँग्रेसको सुरुवाती अग्रता

ललितपुरको महांकाल गाउँपालिकामा काँग्रेसको सुरुवाती अग्रता देखिएको छ । सुरुवाती २०० मत गन्दा अध्यक्षमा काँग्रेसका गणेश केसीले १२० र एमालेका कमला तामाङले ६८ मत पाएका छन् । 
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका डोल्पा लामाले १२२  र एमालेका पुरुषोत्तम हुमागाईले  ५४ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्