२६ असार २०८३, शुक्रबार

ललितपुरको महांकाल गाउँपालिकामा कांग्रेसको अग्रता

बैशाख ३१, २०७९
ललितपुरको महांकाल गाउँपालिकामा कांग्रेसको अग्रता

ललितपुरको महांकाल गाउँपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । 

२०० मत गन्दा अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएकाे छ । कांग्रेसका गणेश केसीले १२० मत पाएका छन् । एमालेकी कमला तामाङले ६८ मत प्राप्त गरेकी छन् । 

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा लामा १२२ र एमालेका पुरुषोत्तम हुमागाईले ५४ मत प्राप्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्