२० असार २०८३, शनिबार

सैनामैना नगरपालिकामा एमाले र कांग्रेसबीच कडा टक्कर

बैशाख ३१, २०७९
सैनामैना नगरपालिकामा एमाले र कांग्रेसबीच कडा टक्कर

रुपन्देहीको सैनामैना नगरपालिकामा प्रारम्भिक मतगणना हुँदा नेकपा एमाले अगाडि देखिएको छ

तर प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म २०० मत गणना हुँदा एमालेका प्रमुख पदका उम्मेदवार चित्रबहादुर कार्कीले ८३ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका फणिन्द्रप्रसाद शर्माले ८२ मतसहित पछ्याइरहेका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् भने एमालेकी बिना रानाले ८९ मतसहित पछ्याइरहेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्